शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजधानीमा प्रहरीमाथि हातपात

शनिबार, २७ चैत २०७२, १७ : १८
शनिबार, २७ चैत २०७२
काठमाडौं– काठमाडौं महानगरपालिका नक्सालमा डिउटीमा रहेका प्रहरी हवल्दार मानबहादुर चन्दलाई हातपात गर्ने काठमाडौं महानगरपालिका–३४ नयाँबानेश्वर बस्ने २१ वर्षीय सज्जलदेव श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको अबस्थामा प्रहरी हवल्दार चन्दले सम्झाई बुझाई गर्ने क्रममा उल्टै गालीगलौच गरी हातपात समेत गर्दा प्रहरी हवल्दार चन्दको आँखामा चोट लागेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप