ललितपुर केन्द्र विन्दू भएर भूकम्पको धक्का
शनिबार, २७ चैत २०७२, १९ : ०८
काठमाडौं – काठमाडौंमा शनिबार साँझ भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ७ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको भैसेपाटी केन्द्र विन्दू भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
वैशाख १२ को भूकम्पपछि अझै पनि परकम्प आउने क्रम जारी रहेको छ ।
नेपालमा दैनिक ४० वटासम्म भूकम्प आउने गरेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण