प्युठानी ताराका लागि भोट माग्दै सुधा
मङ्गलबार, ३० चैत २०७२, १७ : ४७
दाङ –आफूलाई प्युठानी तारामा विजयी गराउन तुलसीपुरकी सुधा भण्डारीले सबैलाई आग्रह गरेकी छिन् । आफू प्युठानी ताराको टप ५ मा पर्न सफल भएको र अब एसएमएस भोटिङका आधारमा छनौट हुने भन्दै आफूलाई एसएमएस भोटिङ गरि विजयी बनाउनु उनले सबैमा आग्रह गरेकी हुन् ।
२४ जिल्लाका करिब १२ सय प्रतिस्पर्धीलाई उछिन्दै टप फाईभमा पर्न सफल भएकी भण्डारीले आफ्नो प्रतिभाका कारण यहाँसम्म आएको र अब सबैको एसएमएस भोटिङबाट मात्र आफू विजयी हुने भन्दै एसएमएस गर्न आग्रह गरेकी हुन् ।
उनलाई भोटिङ गर्नका लागि आरएल टाइप गरि एक स्पेस अनि ११ टाइप गरि ३३००१ मा एसएमएस गर्न सकिने उनले बताएकी छिन् । वैशाख ४ गतेसम्म उनलाई भोटिङ गर्न सकिने र एउटै मोबाइलबाट दिनमा २० वटासम्म भोट गर्न सकिने उनका बुबा राजन भण्डारिले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुखमा धेरै र्याल आउनु कुनै रोगको लक्षण हो ?
-
लुम्बिनीमा एमालेसँगको सहकार्यलाई निरन्तरता दिने पक्षमा कांग्रेस
-
देउवा समूहको बैठक बस्दै
-
विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका
-
दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
-
मुख्यमन्त्रीमा जीवनबहादुर शाही प्रस्ताव, अरुमा कसरी हुन्छ ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण