यस्ता छन् सन् २०१६ का खानाका उत्कृष्ट तस्विरहरु
बुधबार, १५ वैशाख २०७३, १३ : ३३
काठमाडौं – हावामा उडिरहेको आँटा, रोटी बनाइरहेका बेकर मार्क बेनहामको यो तस्विरले सन् २०१६ को पिंक लेडी फुड फोटोग्राफी अफ द ईयरको उपाधि जितेको छ । प्रतियोगिताका ४० भन्दा बढी निर्णायकहरुले यो तस्विरलाई वर्षकै उत्कृष्ट तस्विर चयन गरेको हो । खानाको समालोचक र निर्णायक मण्डलको सभापति जे रेयनरले भने, ‘उक्त तस्विरले रोटी बन्न अघि आउने आउँने सुगन्धको आभास दिन्छ ।’ प्रतियोगितामा विभिन्न विधामा पनि विजेता चयन गरिएको थियो । यस्ता छन् अन्य केही उत्कृष्ट तस्विरहरु : किड्स टेबल – लुसी पप,बेलायत (फुड स्नापिङ विधाको विजेता)
अक्टोपस अन आइस – पेट्रा नोभोट्ना, चेक रिपब्लिक –क्रिम अफ द क्रप विधाको विजेता) ट्रेजर अफ द सि – ओलियम्पिया डेभिस, (फुड ब्लगर विधाको विजेता) द ग्राण्ड किचन – सोएब फारुक, बंगलादेश (स्याम्पेन टेटिंगर फुड फर सेलिब्रेसन विधाको विजेता) एप्रिसिएट एभ्री पिस – मार्सिया जुचा, बेलायत (पोलिटिक्स अफ फुड विधाको विजेता) सालमोन स्टिल लाइफ – सुसन बेल, बेलायत (प्रोडक्सन पारेडाइस फुड अफ द प्रेस विधा) फ्लोटिङ भेजिटेबल मार्केट – पाउला वाटस्, अमेरिका (विनर अफ पारट्रिजेज फुड फर सेल विधा) मायासारा वाइनरी – रोबर्ट होम्स,अमेरिका (इराजुरिज वाइन फोटोग्राफर अफ द इयर विधा) चिकन चिज टोस्टी – जीन काजाल्स, बेलायत (मार्क एण्ड स्पेन्सर फुड पोट्रेचर विधा) पिक्निक – माजा डानसिया पेकानिक, क्रोएसिया (फुड फर फ्यामेली विधा) अन स्टिल लाइफ – पोलिना प्लोट्निकोभा, बेलायत (पिंक लेडी एन एप्पल अ डे विधा)खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण