धोका पाएको झोकमा पूर्व–प्रेमीले प्रेमिकाको अन्डरवेयर तानेपछि...
बिहीबार, १६ वैशाख २०७३, ०९ : १७
चिन–प्रेममा धोका पाएको झोकमा एक चिनियाँ पूर्व–प्रेमीले आफ्नी प्रेमिकाको बेइज्जती गर्न अनौठो हर्कत अपनाएका छन् । उनले म्याक डोनाल्ड रेस्टुरेन्टबाट निस्कँदै गर्दा प्रेमिकाको अन्डरवेयर तान्न खोजे ।
उनले अन्डरवेयरलाई तानेर महिलाको घुडाँसम्म ल्याए र अझैँ तानेर बाहिर निकाल्ने कोसिस गरे । पूर्व–प्रेमिको यस्तो हर्कतबाट ति महिला निकै तनावमा आइन् ।
तर, रोचक कुरा के छ भने भिडमा रहेका मानिसहरुले महिलालाई जोगाउनुको सट्टा उल्टै उनको भिडियो खिचे । अहिले यो भिडियो लाईभलिकमा अपलोड गरिएको छ । अन्डरवेयर तान्ने व्यक्ति उनका पूर्व–प्रेमी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण