वार्ता र सहमतिबाट राजनीतिक निकास खोज्न माग
आइतबार, १९ वैशाख २०७३, १२ : ०६
काठमाडौँ,– नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधन गरेर भए पनि असन्तुष्ट मधेसी समुदाय र अन्य मजदुर किसान वर्गको अधिकार सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।
मई दिवसको अवसरमा सो पार्टीका महासचिव शरणविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा मजदुर किसानको व्यापक हितमा संविधानमा आवश्यक संशोधन गर्नुपर्ने धारणा राखिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण