बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बझाङमा भूकम्प

आइतबार, १९ वैशाख २०७३, १६ : २८
आइतबार, १९ वैशाख २०७३

काठमाडौं – नेपालको पश्चिमी जिल्ला बझाङ भएर शनिबार भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार १२ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तिव्रता ४.२ रेक्टर स्केलको रहेको थियो । यसअघि पनि बझाङनै केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । यो वैशाख १२ को भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप