बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

झुण्डिएर आत्महत्या

मङ्गलबार, २१ वैशाख २०७३, १९ : २२
मङ्गलबार, २१ वैशाख २०७३

राजविराज– सप्तरीको राजविराज नगरपालिका–७ मा मङ्गलवार एक जना महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । लक्ष्मण गुप्ताकी ५२ वर्षीय श्रीमति कौशल्या देवी गुप्ताले आफ्नै घरमा पंखा झुण्डियाउने रडमा सल लगाई झुण्डिएर आत्महत्या गरेको हो ।

विहानैदेखि झ्याल ढोका बन्द गरेर घरभित्र कौशल्य बसेकाले छिमेकीहरुलाई शंका लागेर हेर्दा उनलाई झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको थियो ।

निजको आफ्न्तहरु मृतकको श्रीमान्को उपचारका लागि काठमाडौं गएको र घटनाको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप