बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बालुवाटारमा आन्दोलनकारीको कुस्ती (फोटोफिचर)

मङ्गलबार, ०४ जेठ २०७३, १४ : ०५
मङ्गलबार, ०४ जेठ २०७३
काठमाडौं – राजधानी केन्द्रीत आन्दोलन शुरु गरेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरिरहेका छन् ।

टनटलापुर घाममा बालुवाटरमा धर्ना दिने क्रममा आन्दोलनकारीहरुले आन्दोलनसँगै रमाइलो पनि गरिरहेका छन् । बिहानै झडपपछि अहिले शान्तिपूर्ण रहेको आन्दोलनका क्रममा आन्दोनकारीहरु लाठी प्रदर्शन गरिरहेका छन् भने पहलमानी (कुस्ती) पनि खेलिरहेका छन् ।

हेर्नुहोस् एसके यादवले खिचेका केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप