सुगमको सहयोगले अब दुर्गममा शिक्षा
सिड्नी – तनहुँ वरपरको लोकभाकालाई समेट्ने गरी तनहुँ समाज अस्ट्रेलियाले आउँदो मे २८ मा सिड्नीस्थित वेस्लेय्थियटर ९२२० पित्ट स्ट्रीट० मा साँझ ६ बजेदेखि १० बजेसम्म ‘तनहुँ’ सांगितिक साँझको आयोजना गर्ने भएको छ ।
‘सुगमको सहयोग र दुर्गमको शिक्षाु भन्ने नाराका साथ समाजले पहिलो पटक सहयोग संकलनका लागि सांगितकि कार्यक्रमको आयोजना गर्न लागेको हो । उक्त सांगितकि कार्यक्रममा लोकदोहोरी चर्चित गायक प्रेमराजा महत र गायिका शान्ती भण्डारीले पश्चेमेली लोकलय र झ्याउरे भाका पस्किने छन् भने नायिका प्रियंका कार्कीको आफ्ना चर्चित गीतहरुमा आकर्षक प्रस्तुती रहने समाजका सचिव सुर्य खनालले बताए ।
खनालका अनुसार कार्यक्रम सम्पुर्ण लोक तथा आधुनिक प्याकेज लाइभ लोकदोहोरि साथ(साथै हाम्रा लोक भाकाहरु जस्तै थाली नाच,तनहुँ सेरोफेरोको मौलिकता झल्किने कौरा नाच, साथ(साथै यहीँकै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ। खनालले भने, ‘अस्ट्रेलियाको सिड्नीजस्तो सुगममा बसेका हामीहरुको सानो सहयोग दुर्गमको शिक्षाका लागि ठुलो सहयोग बन्न सक्छ भनेर हामीले कार्य्यक्रम आयोजना गर्न लागेका हौ भन्दै उनले थपे हुम्ला जुम्लाको दुर्गम भेगका आवश्यकतामाथि पनि आवश्यक भएका बालबालिकालाई समेट्ने गरी शिक्षामा सहयोग गर्नेछौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण