ट्याक्टरले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु
बिहीबार, ०६ जेठ २०७३, ०८ : ३०
जलेश्वर-बदियाबन्चौरी गाविस वडा नं.–३ वस्ने वर्ष ६० को श्याम प्रसाद ठाकुरलाई ज१त ८६०२ नम्बरको मोटरसाईकलमा जनकपुरवाट आउँदै गरेको अवस्थामा विपरित दिसाबाट आएको ज१त ६७८८ नम्बरको ट्याक्टरले रतौली–६ स्थित हुलाकी सडकमा ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
बुधवार भएको सो दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक ठाकुरलाई उपचारको लागि अञ्चल अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाईकलको पछाडी वसेका ६१ वर्षीय सुर्यदेव साह भने सामान्य घाईते भएका छन । दुर्घटना लगतै पुगेको प्रहरीले ट्याक्टर र मोटरसाईकल आफ्नो नियन्त्रणमा लिएका छन भने ट्याक्टर चालक फरार भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण