शान्ति समिति भोजपुरमा ४२ वटा उजुरी
बिहीबार, ०६ जेठ २०७३, ०९ : १९
भोजपुर–स्थानीय शान्ति समिति भोजपुरमा ४२ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा पाँचवटा उजुरी परेका थिए ।
त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा ३७ वटा उजुरी परेको स्थानीय शान्ति समिति भोजपुरका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिए । सचिव श्रेष्ठका अनुसार बेपत्ता सम्बन्धमा आगामी जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ ।
त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा असार २ गतेसम्म उजुरी दिन सकिने भएको छ । गत वैशाख २ गतेदेखि भोजपुरमा उजुरी लिन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण