बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ला लिगामा टेलिभिजनमा खाली सिट देखाउने क्लबले जरिवाना तिर्नुपर्ने

बिहीबार, ०६ जेठ २०७३, १४ : ४६
बिहीबार, ०६ जेठ २०७३

म्याड्रिड – स्पेनिस फुटबल संघमा लिग फुटबलमा अनौठो नियम लागू गरेको छ । अब आगामी सिजनबाट स्पेनिस ला–लिगाका खेल हुदैँ गर्दा टेलिभिजनमा खाली सिट देखाउन पाइने छैन् । त्यसरी खाली सिट देखाउने क्लबमाथि जरिवाना गर्ने नियम फुटबल संघले जनाएको छ । ला–लिगाका टेलिभिजन दर्शकहरु बढाउने उद्धेश्यले यस्तो प्रयास गरिएको हो । इंग्लिस प्रिमियर लिगसँग प्रतिस्पर्धा गर्नका लागि पनि स्पेनिस लिगले यस्तो नियम बनाएको हो । यसअघि दुई महारथी बार्सिलोना र रियल म्याड्रिडले टेलिभिजन अधिकारबारे सम्झौता गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप