बुद्ध जयन्तीमा मासु बिक्रि नगर्न प्रशासनको आग्रह (विज्ञप्तीसहित)
बिहीबार, ०६ जेठ २०७३, १३ : ५७
भैरहवा– २५६० औं बुद्ध जयन्तीको दिन रुपन्देहीमा मासु तथा मासु जन्य पदार्थ बिक्रि बितरण गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक लगाएको छ ।
प्रशासन कार्यालयले सो दिन यहाँ रहेका मासु ब्यावसायी तथा होटल ब्यावसायीलाई मासु नबेचिदिन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै सूचनाको अटेर गरि हिंसा गरेको पाईए कानून अनुसार कडा कारवाही गर्ने जनाएका छन् ।
जेठ ८ गते रुपन्देहीमा रहेको लुम्बिनीमा २५६० औं बुद्ध जयन्तीको अवसरमा भव्य कार्यक्रम गरिदै छ । कार्यक्रमको उदघाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण