चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान गम्भीर
शनिबार, ०८ जेठ २०७३, १२ : १८
उदयपुर –उदयपुरमा शुक्रबार साँझ परेको चट्याङ लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । पानी सँगै परेको चट्याङको कारण मृत्यु हुनेमा मयाँखु –४ का २४ वर्षीय अमृतामाया विक रहेकी छन् भने उनका ३० वर्षीय श्रीमान हेमबहादुर विक गम्भिर घाईते भएका हुन् । चट्याङ लागेर गम्भीर घाइते भएका विक दम्पतिलाई उपचारका लागि राति कटारी अस्पताल ल्याएपछि श्रीमतिको उपचारका क्रममा मृत्यु भएको रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । गम्भीर घाईते भएका श्रीमान् हेम विकको हाल कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण