बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीले बगाउँदा २ को मृत्यु

शनिबार, ०८ जेठ २०७३, १२ : २८
शनिबार, ०८ जेठ २०७३

चितवन–अविरल वर्षासंगै चितवनको माडी स्थित रिउ खोलामा आएको बाढीले बगाएर २ जनाको मृत्यु भएको छ ।

हिजो वस्तुभाउ चराउन गएका माडीनगरपालिका १२ वगैका ५५ वर्षिय विष्णु अधिकारी र सोहि ठाउं बस्ने ३५ वर्षिया कल्पना थापा क्षेत्रीको बाढीले बगाउदा मृत्यु भएको हो ।

वस्तु चराएर फर्किने क्रममा सांझ खोलाले बगाएका उनीहरु दुवैको शव आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप