वर्षात लागेसँगै कारागारमा समस्या बढ्दै
शनिबार, ०८ जेठ २०७३, १४ : १४
भोजपुर– वर्षात लागेसँगै भोजपुरको कारागार कार्यालयमा समस्या बढ्न थालेको छ ।
चौध महिलासहित ९१ कैदीबन्दी रहेको कारागार कार्यालयमा वर्षात् सुरु भएसँगै रोगको समस्यासँगै हिँडडुल गर्न समेत समस्या भएको कारागार कार्यालय भोजपुरका प्रमुख प्रेमप्रसाद सापकोटाले बताउनुभयो ।
कार्यालयका अनुसार गत वैशाख १२ गतेको महाभूकम्पले जीर्ण भवनमा बसिरहेको कारागार कार्यालय वर्षात्मा मात्र नभएर हिउँदमा पनि उत्तिकै समस्या रहेको कैदीबन्दीलाई जस्ताको छाना हालेर ओत लगाइएको भए पनि वर्षाका कारण आवतजावतमा समेत समस्या भएको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण