कुटपीटबाट चौधरीको मृत्यु
शनिबार, ०८ जेठ २०७३, १८ : ३४
कलैया - बारा जिल्ला छोल्भी नगरपालिका–१० अगहनवा बस्ने जनक चौधरी र जसु चौधरीबीच भएको कुटाकुट हुँदा गम्भीर घाइते भएका जनकको आज बिहान घरमै मृत्यु भएकोे छ ।
शुक्रबार दिउँसो जनक चौधरी र जसु चौधरीबीच आफ्नो घर आँगन अगाडि फोहर फाल्ने विषयमा झैझगडा भई कुटाकुट हुँदा जसुको बाँसको भाटा प्रहारबाट जनक गम्भीर घाइते भएका थिए ।
घटनापछि जसु चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण