गोहीसँगै मुख जोडेर यसरी खिचिन्छ फोटो
बिहीबार, २७ जेठ २०७३, १४ : ०८
मानिसहरु गोही देख्ने बित्तिकै आत्तिन्छ । गोहीको नजिक जाने कल्पना समेत कसैले गर्दैन किनकी गोहीले खतरनाक आक्रमण गर्छ । तर थाइल्याण्डको एक चिढियाघरमा मानिसहरु गोहीसँग फोटो खिच्छन् ।
उनीहरु गोहीको मुखमा आफ्नो टाउको राख्छन् । गोहीको पुच्छर तान्छन् ।
त्यस्तै मानिसहरुलाई गोहीमाथि बसेको पनि देख्न सकिन्छ । देश विदेशका पर्यटकहरु यसरी श्रीराचा टाइगर चिढियाखानामा आएर फोटो देखाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण