यो भान्सामा हरेक दिन एक लाख मानिसले निःशुल्क खाना खान्छन्
एजेन्सी– संसारको यति ठूलो भान्सा छ, जहाँ एक घण्टामा २५ हजार रोटी बन्छन् । हरेक दिन लाखौ मानिस खाना खान्छन् । यति ठूलो भान्सा भारतको अमृतशहरस्थित वल्र्ड फेमस गुरुद्धारामा छ । गरु रामदास लंगरमा अहिले दैनिक ७० हजारदेखि एक लाख मानिसले निशुल्क खाना खान्छन् । विदाका दिन यो सख्या अझ धेरै हुन्छ । खानाका स्वाद पनि फरक फरक हुन्छ यहाँ । यहाँको लंगरमा अटोमेटिक मेसिनले रोटी बनाउँछ । घण्टामा २५ हजार रोटी तयार हुन्छन् मेसिनबाट । हरेक दिन ७० क्वटीन्टर पिठो, २० क्वीन्टल दाल, १२ क्वीन्टर चामल खपत हुन्छ । पाच सय किलो घिउ, एक सय सिलिन्डर ग्यास र पाँच सय किलो दाउरा पनि खपत हुन्छ । यहाँ २४ घण्टा नै खाना खान पाइन्छ । शुद्ध शाहकारी भोजन बनाउने गरिन्छ । यहाँ कर्मचारी छैनन्, बरु स्यमसेवक छन् । लाइनमा बसालेर त्यहाँ खाना दिइन्छ । यो गुरुद्धाराका म्यानेजरको भनाई छ कि खानामा के के पाक्छ पहिला नै तय हुन्छ । मानिसहरु लाइनमा बसे लगत्तै खाना दिइन्छ । मेसिनले नै त्यहाँको सरसफाइ गरिन्छ । एउटा टोली उठे लगत्तै अर्को टोली बसेर खाने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण