न्यूज एंकरको अण्डरवियर देखिएपछि....
शनिबार, ०४ असार २०७३, १४ : ४५
एक महिला टिभी एंकरको प्रत्यक्ष प्रशारणका बेला उनको अण्डरवियर देखिएको छ । फोक्स स्पोर्टसकी एंकरले यस्तो देखिएलगत्तै आफ्नो कपडा तल झारेकी थिइन । एंकर आलीन मोइ आफ्नो सह प्रस्तोता मक्सी पल्माका साथ प्रत्यक्ष कुराकानी गरिरहेकी थिइन ।
अचानक जव आलीनले आफ्नो हात माथि उठाइन्, उनको कालो रंगको मिनी ड्रेस पनि माथि उठ्यो । जुन कुरा टिभीमा देखियो । यो थाहा पाएपछि उनले कपडा तल झारिन ।
त्यसपछि उनले प्रत्यक्ष प्रशारणको कार्यक्रम पनि अन्त गरिन । अर्जेन्टियन समाचार वाचिका आलिन कार्यक्रमका बेला रियो दि जेनेरियोमा हुने ओलम्पिक कार्यक्रमका विषयमा चर्चा गरिरहेकी थिइन । आलिनले यो टिभीमा पछिल्लो १० बर्षदेखि काम गरिरहेकी छिन् । आलिन समाचार पढने वाहेक मोडलिङ पनि गर्छिन । यो विषयमा त्यहाँको सोसल मिडियामा खुवै चर्चा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण