आत्मघाती गोल गोलको कारण नर्दन आयरल्याण्ड युरोकपबाट बाहिरियो
शनिबार, ११ असार २०७३, २३ : ४७
काठमाडौँ – फ्रान्समा जारी युरोकपबाट नर्दन आयरल्याण्ड बाहिरिएको छ । शनिबार राती वेल्ससँग भएको खेलमा आत्मघाती गोल खान पुग्दा नर्दन आयरल्याण्ड युरोकपबाट बाहिरिन पुगेको हो ।
आफ्ना खेलाडी एमसी आउलेले खेलको ७५ औं मिनेटमा बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्दा वेल्स भने भाग्यमानी ठहरियो ।
नर्दन आयरल्याण्ड बाहिरिएसँगै वेल्स ऐतिहासिक जित दर्ता गर्दै क्वाटरफाइनलमा पुग्यो ।
ग्रेट ब्रिटेन अन्तर्गतका दुबै टोली पहिलो पटक यूरोकपमा डेब्यू गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण