फेरि आन्दोलन गर्ने तयारीमा गोबिन्द केसी
आइतबार, १२ असार २०७३, १२ : ४४
काठमाडौं– पटक पटक चिकित्सा क्षेत्रमा व्याप्त अनियमितता अन्त्यको माग गर्दै अनसन बस्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै छन् ।
[caption id="attachment_1745" align="alignleft" width="640"] File photo[/caption]उनले आइतबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कर्यक्रम सार्वजनिक गर्न लागेका हुन् । उनले अनसन थालेपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै तोडाउँदै आएपनि त्यो प्रतिबद्धता व्यवहारमा लागू हुने गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण