राप्रपा नेपाल मोरङ अध्यक्षमा आचार्य
सोमबार, १३ असार २०७३, १३ : ०८
मोरङ– राप्रपा नेपाल मोरङको अध्यक्षमा माधव आचार्य विजयी भएका छन् । रातभर भएको मतगणना आज बिहान सकिएको थियो । निर्वाचन आयोगले माधव आचार्य दुई सय ४१ मत प्राप्त गरी विजयी भएको घोषणा गरिएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी मोक गौतमले १०८ मत प्राप्त गर्नुभयो । त्यसैगरी अध्यक्षका उम्मेदवारहरु डा दुर्गा अधिकारीले ७३ मत, उद्धव दाहालले ४९ मत प्राप्त गर्नुभएको सो निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता उद्धवचन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार ५० जना जिल्ला सदस्यका उम्मेदवारको मतगणना भइरहेको छ । सो अधिवेशनको उद्घाटन राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले आइतबार उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
-
कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण