निकै डरलाग्दा छन् यी वास्तविक तस्बिरहरु
सोमबार, ०३ साउन २०७३, १४ : ३३
फोटो हाम्रा राम्रा समयको एउटा याद हो । त्यसकारण त मानिसहरु हरेक ठूलो र विशेष क्षणलाई फोटोमा कैद गर्न चाहन्छन् । यद्यपी, आजकाल मानिसहरु यादभन्दा पनि ह्वाट्सएप र फेसबुकका लागि फोटो खिच्छन् ।
त्यसमध्ये कुनै फोटो यस्ता पनि हुन्छन् जसले तपाईंलाई त्यो अँध्यारोमा लैजान्छ जहाँ तपाईं कहिले पनि जान चाहनुहुन्न । जसले तपाईंलाई नराम्रा दिनको याद दिलाउँछ । आज हामी तपाईंलाई यस्ता केही फोटोहरु देखाउँदैछौं जसमा डरलाग्दो कहानी लुकेको छ ।
१. मास सुसाइड
जोन्सटाउनको मास सुसाइडको यो एरियल भ्यू निकै डरलाग्दो थियो । यसलाई हेर्न सजिलो छैन ।
२. प्रेम या पागलपनः
यो तस्बिरमा जो महिला छिन् वास्तवमा उनी मरिसकेकी छिन् । उनका श्रीमानले यो फोटो श्रीमती मरेको दुई दिन पछि लिएका थिए ।
३. कार दुर्घटनाः
कार दुर्घटनाको यो फोटो निकै भयानक छ । यो घटना सन् १९४५ को हो ।
४. युक्रेनः
यी महिला युक्रेनमा हराएकी थिइन् । उनको लाश त्यतिबेला भेटियो जब उनी मरिसकेकी थिइन् । बिस्तारै बिस्तारै उनको शरिर सिद्धिएको थियो ।
५. हस्पिटलमा छायाँः
एक हस्पिटलको क्यामरामा फोटो कैद भयो, यसमा एक बिरामीमाथि केही अचम्मका छाँया देखिएको छ जुन यहाँ हेर्न सकिन्छ ।
६. मर्नुभन्दा ठिक पहिलेको सेल्फीः
यो सेल्फी मर्नुभन्दा पहिलेको सेल्फी साबित भयो । युवाहरुको यो तस्बिरको पछाडि एउटा सुनौलो कार देखिएको छ, त्यही कारमा बम थियो जो मानिसहरुको मृत्युको कारण बन्यो ।
७. आफ्नै रगत खाँदा मृत्यु:
लोआनाको मृत्यु सन् १९०९ मा भएको थियो । उनले मानिसहरुको रगत खाने गरेको बताइन्छ । भनिन्छ, उनको मृत्यु आफ्नै रगत पिउनाले भएको हो ।
८. भ्याम्पायरको मुटुः
यो एक भ्याम्पायरको मुटु हो । मानिसहरुका अनुसार, यो मुटु भएको भ्याम्पायरले करिब ४० मानिसहरुलाई मृत्युको मुखमा पुर्याएका थिए ।
९. २३ वर्षीया एवलिनः
एवलिनको मृत्यु एक एम्पायर स्टेट बिल्डिङबाट खस्दा भएको हो । उनी खसेर सिधा लिमोजिन कारमा परिन् । यसलाई सबैभन्दा राम्रो सुसाइड पनि भनिन्छ ।
१०. पीडितको बडी पार्टः
ह्यूमन कन्जम्प्सनको यो तस्बिर निकै डरलाग्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
-
गुण्डुमा एमाले सचिवालय बैठक
-
रास्वपाको अर्थ राजनीतिक प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तह कटौती (पूर्णपाठ)
-
पुरानो स्टक सकिन लाग्यो, राहदानी छपाइ अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण