फोटो फिचर
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
मङ्गलबार, ०९ असार २०८३, १९ : ५२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सम्पन्न भएको छ।
- बन्दसत्र सकिएपछि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले अङ्कमाल गरेका छन्।
- रास्वपाको प्रथम महाधिवेशन गत आइतबारदेखि सुरु भएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बन्दसत्र सकिएको छ।
बन्दसत्र सकिँदै गर्दा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले अङ्कमाल गरेका छन्। गत आइतबारदेखि रास्वपाको प्रथम महाधिवेशन सुरु भएको थियो।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण