अचम्म ! यहाँ बन्नेछ संसारको पहिलो तैरने सुरुङ
मङ्गलबार, ११ साउन २०७३, १० : १६
समुन्द्री बाटोबाट एउटा शहरबाट अर्को शहरमा जानको लागि सहज बनाउनको लागि नर्वेले एउटा निकै अचम्मको प्रयोग गर्ने भएको छ । दुई देशलाई जोड्नका लागि नर्वेले एउटा तैरिने सुरुङ बनाउने भएको छ ।
यो सुरुङमा बनेको सडकबाट मानिसहरुले १ हजार ३ सय ३० किमीसम्मको यात्रा केही घण्टामा नै पूरा गर्न सकिनेछ । अहिले यो यात्रा गर्नका लागि जहाजमार्फत २१ घण्टा लाग्छ ।
सुरुङले ओपोडिक र लेविक नामका दुई गाउँलाई जोड्नेछ । पश्चिम नर्वेमासुरुङको पहिलो चरण पूरा हुनेछ । २०५ किमीको लम्बाईसँगै यो सुरुङ दुनियाँको दोस्रो लामो सुरुङ हुनेछ ।
करिब ४ हजार फुट लामो कंक्रिटले यो सुरुङ तयार गरिनेछ । यो सुरुङमा दुई लेन हुनेछ जसका कारण यातायातका साधनहरु सजिलै आहोर दोहोर गर्न सक्छन् । यो सुरुङलाई सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो यति धेरै बलियो हुनेछ कि कुनै पनि मौसममा यसको कुनै असर हुने छैन ।
यो परियोजनामा लगभग २३ अर्ब डलर खर्च हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
-
गुण्डुमा एमाले सचिवालय बैठक
-
रास्वपाको अर्थ राजनीतिक प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तह कटौती (पूर्णपाठ)
-
पुरानो स्टक सकिन लाग्यो, राहदानी छपाइ अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण