इटालीको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पचास नाघ्यो
बुधबार, ०८ भदौ २०७३, २१ : ३७
इटाली – इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५० भन्दा बढी पुगेको स्थानीय अधिकारीले बताएका छन् ।
अमात्रिसका नगर प्रमुख सर्जियो पिरोजीले बताएअनुसार इटालीका तीन वटा सहरमा व्यापक मानवीय क्षति भएको आशङ्का गरिएको बताए ।
भूकम्पले भत्काएका भवनका भग्नावशेषमा पुरिएर रहेका जीवितै हुनसक्ने मानिसको उद्धारमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ ।
सहरमा ठूलाठूला भवनहरुमा समेत भूकम्पका कारण क्षति पुगेको र केही पूर्णरुपमा भत्केका कारण भग्नावशेषभित्रै धेरै मानिस पुरिएको बताइएको छ ।
नगर प्रमुख पिरोजीले मृतक सङ्ख्यामा निकै वृद्धि हुनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण