राजधानीकै सडकमा जब पोर्न फिल्म देखाइयो...
सोमबार, १७ असोज २०७३, ०९ : २९
जकार्ता– इन्डोनेशियाको राजधानी जकार्ताका सडकमा यात्रा गरिरहेका मानिसहरु त्यतिबेला अचम्ममा परे, जव त्यहाँ लागेको एक विद्युतीय डिस्प्लेमा अचानक पोनी फिल्म चल्न शुरु भयो ।
त्यहाँको विद्युतीय बोर्ड शहरका मेयरको कार्यलयबाट निकै नजिक छ ।
यो पोर्न फिल्म पाँच मिनटसम्म चल्यो । अचानक विद्युत काटिएपछि 24-square-meter LED बन्द भयो ।यो शुक्रवार दिउँसोको घटना हो ।
दक्षिण जकार्ताको जनसूचना अधिकारीका एडी विर्यानो लिस्टारीले भने, यो घटना निकै गंभीर छ ।
स्थानीय मिडियाका अनुसार लिस्टारीले भनेका छन, उनी जान्दैनन् कि यो कसरी भयो र जिम्मेवार को छ । उनले भने प्रहरी यसवारे जाच गरिरहेको छ । एक नीजि कम्पनीले यो डिस्प्ले बोर्डको ह्याक गरेको थियो कि भन्ने आशंका गरिएको छ ।
मिडियामा यो खवर आएपछि सामाजिक संजालमा बहस भएको छ । यो दुर्भाग्यपूर्ण घटना हो वा कुनै ह्याकरको योजना केही थाहा भएको छैन । एक जनाले लेखेका छन्, ‘ओइ, जकार्ता तैले मलाई हैरान गर्न छाडेनस् ।’
यो घटनापछि शहरका २९ यस्ता होडिङबोर्ड हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण