आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बसाइँ र हिँडाइमा यसरी ध्यान दिऔँ

मङ्गलबार, ०२ कात्तिक २०७३, १३ : ०६
मङ्गलबार, ०२ कात्तिक २०७३
उकालो–ओरालो कम हिँड्ने र हिँड्दा बिस्तारै हिँड्ने । घुँडा खुम्च्याएर नबस्ने । धेरै ठूलो भारी बोकेर हिँड्नु हुँदैन, त्यसले जोर्नीमा बढी दबाब पर्न जान्छ । ढाडको समस्याबाट बच्न निहुरिँदा विशेष सावधानी अपनाउनुपर्छ । ठूलो सामान उचाल्दा पहिले बसेर बिस्तारै उचाल्दै उठ्ने । नियमित साधारण व्यायाम गर्ने । ढाड, जोर्नी तथा मांसपेशीको समस्या भएकाले नियमित पौडी खेल्नु राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप