आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

डाक्टरका कुरा : मधुमेह भएमा के खाने, के नखाने ?

शुक्रबार, १२ कात्तिक २०७३, ०९ : २८
शुक्रबार, १२ कात्तिक २०७३
खान नहुने
  • बढी गुलियो खानेकुरा ।
  • धेरै नुनिलो खानेकुरा ।
  • मोटोपना बढाउने खानेकुरा ।
  • बढी चिल्लो पदार्थ भएका खाना ।
  • केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।
खान हुने
  • हरियो सलाद, काँक्रो, गोलभेँडा, मुला, गाँजर ।
  • भिजाएका गेडागुडी ।
  • नतारेका हरियो सागसब्जी ।
  • गुलियो नभएका फलफूल ।
  • नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप