मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

इन्टरनेटमा भाइरल भएका यस्ता १२ तस्बिर, सेयर हुने बित्तिकै बर्सियो गाली

मङ्गलबार, १४ मङ्सिर २०७३, १५ : ५५
मङ्गलबार, १४ मङ्सिर २०७३

इन्टरनेटमा मानिसहरुले आफ्नो मनपर्ने क्षणलाई सेयर गर्छन् । तर कहिले काँही यस्ता केही तस्बिर सेयर गरिदिन्छन् जसलाई मानिसहरुले पटक्कै रुचाउँदैनन् । आज हामी तपाईंलाई यस्ता केही तस्बिरहरु देखाउन चाहन्छौं जसमा मानिसहरुबाट जिकै गाली सुन्नुपरेको छ ।

माथिको यो तस्बिर सन् २००९ मा जुलाई २७ तारिखमा खिचिएको थियो । यो भारतको तमिलनाडु स्टेटमा रहेको सरकारी स्कूलको तस्बिर हो । बच्चाहरुको हक र अधिकारका लागि आयोजना गरिएको कार्यक्रमको क्रममा यो फोटो खिचिएको हो । मानिसहरुले यो तस्बिर हरिरहेका सबैलाई निकै गाली गरेका छन् । बालकहरुको हातमाथि बाइक चलाइएको छ र त्यहाँ उपस्थित मानिसहरुले तमाशा हेरिरहेका थिए । विद्यालयले पछि यो फोटोबारे सफाई दिँदै यसो गर्नका लागि बालकहरुको अभिभावकसँग अनुमती लिएको बताएको छ ।

ह्विलचेयरमा बसेका वृद्धाको हातमा राइफल त छँदै छ, उनको पछाडि उभिएका व्यक्तिको पहिरन पनि अचम्मको छ ।

समुन्द्रको तटमा यो के भयो ? अन्दाज लगाउन गाह्रो छैन कि यी महिलाको उद्देश्य के हो यी तीन व्यक्तिले के गर्न चाहन्छन् ? यो के भइरहेको छ ? यो मानिसको हाउभाउ पनि हेर्नुहोस् जब यी वृद्धले यो पोष्ट फोटो सेयर गरेपछि मानिसहरुले निकै गाली गरे यी व्यक्तिको शरिर केही अचम्मको छ तपाईं पनि यस्तो गर्न चाहनुहुन्छ ? पछाडि बसेकी महिलाको अनुहार अलि डरलाग्दो छ यी महिला के गर्न चाहन्छिन् ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप