ट्रिटन ट्यालेन्ट हन्टमा गायन संजिव र नृत्यमा श्रृजना उत्कृष्ट
काठमाडौं – गायन र नृत्यमा हाजिरजवाफ पनि मिसाइएको कामर्यक्रम ट्रिटन ट्यालेन्ट हन्ट २०७४ आयोजना गरिएको छ ।
तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजमा आयोजित गायन तर्फ संजिव श्रेष्ठ प्रथम , सरोज तामाङ्ग दृतिय र अर्मन चौधरी तृतिय भए ।
त्यस्तै नृत्य तर्फ तर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का दृतिय र सुनिल सिंह तृतीय हुँदा हाजिरजवाफ तर्फ रोशन बिष्ट, राजबाबु चौधरी र शिशिर दाहाल क्रमश प्रथम, दृतिय र तृतिय भए ।
बिजेता सबैलाई शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले एक कार्यक्रममा बिच सम्मान गरे । ट्रिटन ट्यालेन्ट हन्ट बिजेताले कलेजमा निशुल्क छात्रवृती पुरस्कार तथा प्रमाण पत्र समेत हात पारे ।
ट्रिटन कलेजले गतबर्ष देखि ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै थालेको हो । कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा कलेजका प्राचार्य प्रा. डा. बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथ प्रसाद शाह, सह प्राचार्य श्रीकृष्ण बिष्ट लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण