लन्डनका लर्ड मेयरको राष्ट्रपतिसँग शिष्टाचार भेट
सोमबार, १० माघ २०७३, १९ : ५२
काठमाडौँ - राष्ट्रिपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका लर्ड मेयर अफ द सिटी अफ लन्डनका डा एन्ड्रयु प्रामेन नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।
भेटमा उनीहरुबीच नेपाल र बेलायतबीचको सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको राष्ट्रपतिको कर्यालयले जनाएको छ । त्यस अवसरमा नेपालका लागि बेलायी राजदूत रिचर्ड मरिस, राष्ट्रपति कार्यालयका उच्च अधिकारी र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतको पनि सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण