बौद्धिक चोरी सम्बन्धी अपराधमा ३८ सय जना पक्राउ
मङ्गलबार, ११ माघ २०७३, १६ : १९
बेइजिङ - चीनमा सन् २०१६ मा बौद्धिक चोरी सम्बन्धी अपराध गर्ने झन्डै ३८ सय जनालाई पक्राउ गरी कारबाही गरिएको अधिकारीहरुले जनाएका छन् ।
झन्डै सात हजार भन्दा बढी बौद्धिक चोरी सम्बन्धी घटना भएको पनि हालै सार्वजनिक विवरणमा जनाइएको छ । आधिकारीक तथ्याङ्क अनुसार, बौद्धिक चोरी सम्बन्धी अपराधका घटनामध्ये झन्डै ९२ प्रतिशत अर्थात् ३५ सयवटा उलङ्घनका घटना ट्रेडमार्क सम्बन्धी रहेका छन् ।
बाँकी घटना प्रतिलिपी अधिकार र व्यापारिक गोपनीयता सम्बन्धी रहेको पनि अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण