अनुराधालाई भारतमा पद्मीश्रीबाट सम्मान गरिने
बुधबार, १२ माघ २०७३, १७ : ५९
काठमाडौं - माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कारबाट सम्मान गर्ने भएको छ ।
गणतन्त्र दिवसको अवसरमा भारतले सो सम्मान दिँदै आएको छ ।
गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूचीमा उनको नाम ८९ औँ नम्बरमा रहेको छ । सीएनएन हिरोसमेत रहेकी कोइरालालाई समाज सेवाका लागि यो सम्मान दिन लागेको सूचीमा उल्लेख छ ।
विदेशीबाट उनीबाहेक थाइल्याण्डकी राजकुमारीले पद्म भुषण सम्मान पाउने छिन् ।
यस वर्ष पद्म श्री ६५ जनालाई दिइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण