सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यी १६ फोटो हेर्नुहोस् र हास्नुहोस्...

सोमबार, १६ फागुन २०७३, २२ : १६
सोमबार, १६ फागुन २०७३
  तपाईं कहिलेकाही फोटो देखेर हास्नुहुन्छ नै । नहाँसी बस्न पनि भएन, जव फोटो लाग्छ अचम्मको । सोसल मिडियामा हासलाग्दा फोटो भेटिन्छन्, आजकल । संसारभर सोसल मिडिया प्रयोगकर्ता भएपछि तस्वीरपनि थरीथरीका आउने नै भए । तपाईं यहाँ देख्न सक्नुहुन्छ, सोसल मिडियामा भाइरल बनेका केही तस्वीर, जसले तपाईंलाई हसाउँन सक्छ । [caption id="attachment_112613" align="alignleft" width="841"] कहिले पानीमा फसियो भने यस्तो हुन्छ, जहाँ उद्धार गर्ने समान नहोस् ।[/caption] [caption id="attachment_112614" align="alignleft" width="839"] बिना टिकटका रेल यात्री[/caption] [caption id="attachment_112615" align="alignleft" width="839"] रोटी बनाउने आइडिया ![/caption] [caption id="attachment_112616" align="alignleft" width="836"] मासु पकाउने नयाँ तरिका ![/caption] [caption id="attachment_112617" align="alignleft" width="832"] यसरी पनि हुन्छ कपडामा आइरन ![/caption] [caption id="attachment_112618" align="alignleft" width="836"] होममेड फ्रिज ![/caption] [caption id="attachment_112619" align="alignleft" width="837"] नुहाउने तरिका ![/caption] [caption id="attachment_112620" align="alignleft" width="836"] स्वीमिङ पुल[/caption] [caption id="attachment_112621" align="alignleft" width="834"] मोवाइलमै टिबी ![/caption] [caption id="attachment_112622" align="alignleft" width="833"] सोफा मर्मत निक गर्ने ![/caption] [caption id="attachment_112623" align="alignleft" width="832"] मोवाइल कहाँ राख्ने, चिन्ता साफ[/caption] [caption id="attachment_112624" align="alignleft" width="832"] सीपीयूको काम यहाँ पनि हुन्छ[/caption] [caption id="attachment_112625" align="alignleft" width="832"] खाना यसरी पनि पाक्छ[/caption] [caption id="attachment_112626" align="alignleft" width="830"] एसीमै फ्रिज ![/caption] [caption id="attachment_112627" align="alignleft" width="830"] वाह, रक्सी खोल्न ड्रिल मेसिन ![/caption] [caption id="attachment_112628" align="alignleft" width="827"] गर्मी छ त के गर्ने ?[/caption] [caption id="attachment_112629" align="alignleft" width="827"] वासिङ मेसिङमा रक्सी[/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप