‘गज्याङगुजुङ’ राजधानी ! (फोटोफिचर)
बुधबार, २६ माघ २०७३, १० : ३९
काठमाडौँ – राजधानी काठमाडौँ यतिबेला धुलाम्य सडकले आशक्त बनेको छ । त्यसमाथि पनि बाटोको छेउमा गाडिएका बिजुलीका पोल, पोलमा अस्तव्यस्त रुपमा झुण्डिएका बिभिन्न तारले शहरलाई झन् कुरुप बनाइदिएको छ ।
एउटै पोलमा झुण्डिएका टेलिफोन, इन्टरनेट र विजुती तार हेर्दा माकुराको जालोजस्तो देखिन्छ । मुख्य सडकहरुमा अब्यवस्थित तरिकाले राखिएको तारहरुले काठमाँडौ अब्यवस्थित जीवनस्तरलाई प्रस्टै झल्काउँछ ।
यो विषय धेरै पटक उठाइए पनि तारहरुलाई ब्यवस्थित बनाउन सरकारको खासै ध्यान गएको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण