यी १६ तस्बिरले जसले बताउँछ फोटोसपभन्दा वास्तविकता नै उत्कृष्ट
आइतबार, १५ फागुन २०७३, १६ : ०१
यहाँ यस्ता १५ फोटो दिइएका छन् जुन फोटोसप नभई वास्तविक हुन् । तर फोटो हेर्दा तपाईंलाई सुरुमा यसलाई विश्वास गर्नुहुन्न होला । हेरौं
एक माझीले माछा मार्ने क्रममा दक्षिण फ्रान्सस्थित १४ किलोभन्दा बढिको माछा भेटेका थिए । राम्रो छैन त यो गज्जबको ‘गोल्डफिस’
सन् २०१० को भूकम्पपश्चात् न्यूजिल्याण्डको रेलवे ट्र्याक
यो फोटोलाई पेन्टिङ भनेर नझुक्किनुहोस् । यो रसियाको रुड्न्यामा आगलागीको क्रममा पूरै नजलेको बिजुलीको खम्बा हो ।
यसलाई जेब्रोइड भनिन्छ जुन जेब्रा र छोडाको ठिमाहा हो ।
परेडको एक दृश्य
एक विशाल एक्वारियम जसमा १५ सय माछाहरु पालिएका छन् ।
खरानीमाझ फुलेको घण्टीफूल । सुमात्रा आइल्याण्डमा ज्वालामुखी बिस्फोटनपश्चात्को दृश्य हो यो ।
यसको नाम लेडिबोअर जलायश हो जुन निकै आकर्षक देखिन्छ ।
जमेको पानीमा हस्की
सेन्ट मार्टिनस्थित माहो तटमा देखिएको विमान
एउटा जिपको जमेको आकार
अष्ट्रेलियामा हावाको पर्व मनाइँदाको दृश्य
पानीभित्र उम्रिएको झार जुन छालभित्र निकै डरलाग्दो देखिएको छ ।
इजिप्टको नाइल रिभरमा उम्रिएको झार
दक्षिण कोरियास्थित जियोङडोङजिनिनमा रहेको सन क्रुज होटल
क्यालिफोर्नियको ग्लास बीच
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण