यस्ता छन् विश्वमा सबैभन्दा खराब ट्राफिक जाम हुने शहर
काठमाडौँ – यदी तपाईं काठमाडौँमा बस्नुहुन्छ भने पक्कै पनि ट्राफिक जामको समस्यासँग परिचित हुनुहुन्छ । तपाईंलाई लाग्दा काठमाडौँको जस्तो जाम त कहीँ पनि हुँदैन होला ।
तर, विश्वमा यस्ता शहरहरु छन् काठमाडौँको ट्राफिक जामभन्दा पनि खराब जाम हुने गर्छन् ।
जिपिएस निर्माता कम्पनी टमटमले जारी गरेको सूचीमा काठमाडौँ शीर्ष १५ शहरमा पनि पर्दैन ।
अफिस टाइममा कुन शहरमा बढी जाम हुन्छ भन्ने बारे टमटमले वर्षभर विश्वका ४८ देशमा ३९० शहरहरुको ट्राफिकको अध्ययन गरेको थियो ।
यस सूचीको शीर्ष १५ स्थानमा सबैभन्दा चीनका ६ सहरहरु रहेका छन् ।
शीर्ष स्थानमा भने थाइल्याण्डको बैंकक शहर रहेको छ ।
यस्ता छन् अफिस टाइममा सबैभन्दा खराब जाम हुने शहरहरु : १. बैंकक, थाइल्याण्ड २. मेक्सिको सिटी, मेक्सिको ३. बुकारेस्ट, रोमानिया ४. जकार्ता, इन्डोनेसिया ५. मस्को, रुस ६. चोङकिङ, चीन ७. इस्तान्बुल, टर्की ८. सेन्ट पिटर्सबर्ग, रसिया ९. झुहाई, चीन १०. स्यान्टियागो, चिली ११. गोन्झाउ, चीन १२. सिझियाझुआङ, चीन १३. सेन्जेन, चीन १४. लस एन्जेलिस, अमेरिका १५. बेइजिङ, चीन
एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण