सात कम्बोडियाली बालिकाको डुबेर मृत्यु
मङ्गलबार, १७ फागुन २०७३, ०६ : १५
न्होमपेन्ह - कम्बोडियाको सामुद्रिक सहर सिहानोउक्भिलेमा रहेको तालमा काठै एक डुङ्गा पल्टिदाँ भएको दुर्घटनामा परी कम्तीमा सात कम्बोडियाली बालिकाको मृत्यु भएको छ ।
काठबाट बनेको सानो डुङ्गामा सवार रहेका ती बालिका छ देखि १३ वर्षसम्मका रहेका बताइएको छ ।
ती बालिका नौ स्थानीय बालबालिकासँग डुङ्गा खियाउँदै यात्रामा गईरहेका कम्पोङ्ग सोम प्रान्तमा प्रहरी प्रमुख चुओन नरिनले एएफपी समाचार समितिलाई बताएका छन ।
एक केटा र केटीलाई भने सुरक्षित उद्धार गरेर उपचारार्थ अस्पतालमा लगिएको पनि नरिनले बताएका छन् ।
स्थानीय सञ्चार माध्याम ती स–साना बालिकाको शवलाई लिएर शोकमय भएका आफन्तहरु अत्यन्त मार्मिक फोटो देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण