कान्छी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ
मङ्गलबार, १७ फागुन २०७३, ०८ : ४७
गुल्मी – खुकुरी प्रहार गरी आफ्नै कान्छी श्रीमती हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको ईस्मारजस्थल–१ फर्सुकोट बस्ने ५९ बर्षीय यम बहादुर अर्याललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनले ४५ बर्षीया कमला अर्याललाई टाउकोमा खुकुरी प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, रापाकोट–५ खानीडाँडा स्थित बाँसको घाँस काट्ने क्रममा मंगलबार अचानक बिजुलीको पोलमा छुँदा करेण्ट लागि रापाकोट–३ बस्ने ७२ बर्षीया केशरी लम्सालको घट्नास्थलमा नै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण