यस्ता छन् सोनी विश्व फोटोग्राफी अवार्डमा छानिएका तस्विरहरु (फोटोफिचर)
बिहीबार, १९ फागुन २०७३, १४ : ४३
काठमाडौँ – सन् २०१७ को सोनी विश्व फोटोग्राफी अवार्डका लागि अन्तिम सूची जारी गरिएको छ । यस वर्ष विश्वभरका फोटोग्राफरहरुले २ लाख २७ हजार ५९६ वटा तस्विरहरु विभिन्न विधामा पठाएका थिए ।
खुला प्रतियोगितामा विजेताले ५ हजार डलर प्राप्त गर्नेछन् भने, सोनीको तर्फबाट विशेष पुरस्कार तथा लण्डनमा हुने कार्यक्रमका लागि निःशुल्क टिकट र आवासको व्यवस्था प्राप्त गर्नेछन् ।
हेरोँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण