यो जोडीले विगत ३७ वर्षदेखि सधैं एक–अर्कासँग मिल्ने पहिरनमात्र लगाए, हेर्नुहोस् २२ तस्बिर
मङ्गलबार, २४ फागुन २०७३, १२ : ०८
हामीमध्ये धेरैलाई मोजाको जोडी पाउन नै मुश्किल हुने बेला जापानको यो जोडीले भने विवाह गरेको ३७ वर्ष बितिसक्दा पनि सधैं एक–अर्कासँग मिल्ने पहिरनमात्र लगाउने गरेका छन् । इन्स्टाग्राममा दयलउयलछज्ञज्ञ नाम भएको यो जोडीको ६५ हजार फलोअर्स छन् । यी दुई लगभग ६० वर्षका देखिन्छन् । यहाँ उनीहरुको तस्बिर दिइएको छ निकै लोभलाग्दा छन् । उनीहरुको यो फोटो कुनै जोडीको लागि प्रेरणा पनि बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण