यी व्यक्तिले अण्डामा मिसाए मानव वीर्य, नतिजा अचम्मित गरिदिने
संसारभरी मानिसहरु अचम्मका अनुसन्धान गर्दै आएका छन् । तर रुसका एक व्यक्तिले जुन प्रयोग गरेका छन् त्यसको जुन परिणाम सार्वजनिक भयो त्यसले सबैलाई अचम्मित बनाएको छ ।
रुसका एक व्यक्तिले मानव वीर्य र अण्डाको सम्मिश्रणको कस्तो नतिजा आउला भन्ने विषयमा अनुसन्धान गरेका छन् । सबैभन्दा पहिले उनले सूईको माध्यमले आफ्नो वीर्यलाई अण्डामा हालिदिए र करिब १० दिनसम्म त्यसलाई कन्टेनरमा राखिदिए । त्यसपछि उनले अण्डा फुटाएर एउटा कचौरामा हाले । अण्डा भित्रबाट जे निस्कियो, त्यो देखेर उनी आफैं अचम्ममा परे ।
सबैभन्दा पहिले अण्डाबाट केही तरल पदार्थ निस्कियो त्यसपछि एउटा अचम्मको जीवको आकार देखियो जुन पहिला देखिएको थिएन ।
अनुसन्धान गर्ने व्यक्तिका अनुसार यस्तो प्रकारको जीव विशेषगरी फिल्ममा देख्न पाइन्छ जुन मानव र जनावरको ‘मिक्स ब्रिड’ हुन्छ । इन्टरनेटमा पनि यो अनुसन्धान निकै भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण