पहिलो नजरमा थाहा हुँदैन यो फोटोको वास्तविकता, यसकारण चर्चाको केन्द्रमा
शनिबार, ०५ चैत २०७३, ११ : २१
इन्टरनेटमा यो फोटो आजकाल निकै चर्चित बनेको छ । फोटो कसले र कहाँ खिच्यो भन्ने बारे केही जानकारी उपलब्ध नभएपनि यो फोटोमा एउटा यस्तो वास्तविकता लुकेको छ जुन निकै थोरैले मात्र थाहा पाउन सक्छन् ।
सबैभन्दा पहिले यो फोटोलाई Imgur मा सेयर गरियो । जसमा मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया बर्साए । पहिलो नजरमा यो फोटोमा सेतो रङको पहिरन लगाएकी एक महिला बाटो काटिरहेकी छिन् जो आकर्षणको केन्द्र बनेकी छिन् । तर फोटोमा केही कुरा लुकेको छ, जसका कारण यो चर्चाको विषय बनेको हो ।
वास्तवमा यो फोटो महिलाका कारण नभई एक कुकुरका कारण चर्चामा छाएको हो । गाडीमा बसिरहेको यो कुकुरले सबैको ध्यान आकृष्ट गर्न सफल भएको हो । गाडीमा कुकुरबाहेक कोही पनि नभएको र कुकुर आफैंले गाडाी हाँकिरहेको बताइएको छ । कुकुरले गाडी चलाएपछि यो चर्चाको विषय बन्ने नै भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण