हराएका साथी जब अजिंगरको पेटमा भेटिए
बुधबार, १६ चैत २०७३, १६ : ३४
एजेन्सी
इन्डोनेसिया, चैत १६ – खेतमा जाने भनेर निस्किएका २५ वर्षीय अकबर सलुब्रियो आइतबारदेखि हराइरहेका थिए ।
इन्डोनेसियाका सुलावेसीका निवासी उनी घर नफर्किएपछि चिन्तित बनेका साथीहरुले उनको खोजी गर्न शुरु गरे । तर, फेला पार्न सकेनन् ।
त्यसको भोलीपल्ट साँझ एउटा निके मोटो अजिंगर सर्प अकबरको घर पछाडि देखापर्छ ।
अजिंगरको पेटको आकार निकै अनौठो गरी ठूलो पाइएपछि उनीहरुले छुरीले अजिंगरको पेट चिर्छन् ।
र, त्यहाँ उनीहरुले अकबरको मृत शरीर फेला पार्छन् ।
अकबरका पत्नी घटनाको बेला घरमा थिइनन् । उनले यसबारे स्थानीय मिडियामा समाचार र तस्विर छापिएपछि मात्र घटनाबारे थाहा पाएकी थिइन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण