जब अजिंगरले खान खोज्यो दुम्सीः काँडैकाँडाले ढाकिँदा यसरी छट्पटियो (भिडियो)
शुक्रबार, १८ चैत २०७३, १३ : २२
डेली मेल
चैत १८ – ब्राजिलको जंगलबाट खतरनाक देखिने अजिंगर जब बाहिर सडकमा निस्कियो तब यसलाई हेर्न मानिसहरुको घुँइचो लाग्यो । वास्तवमा उक्त अजिंगरको शरिरभरी काँडैकाँडा रोपिएकाले निकै खतरनाक देखिएको थियो ।
उक्त अजिंगरलाई देखेर कुकुर पनि भुक्न थाल्यो । उनको शरिर हज्जारौं काँडाले ढाकिएको थियो जसका कारण पाँच फिट लामो अजिंगर निकै डरलाग्दो देखिएको थियो ।
उक्त अजिंगर ब्राजिलको जंगलभित्र दुम्सीलाई आक्रमण गरेको थियो जसका कारण उल्टै अजिंगरलाई हानी भयो । उक्त अजिंगरले दुम्सीलाई आफ्नो शिकार बनाउने कोसिस गर्दा यी दुईबिच निकै बेर झगडा भयो । अन्त्यमा अजिंगरको आहारा हुनबाट आफूलाई जोगाउनका लागि दुम्सीले आफ्नो काँडा सबै अजिंगरको शरिरमाथि गाडिदियो जसका कारण अजिंगर न त त्यहाँबाट भाग्न सक्यो न नै एकै ठाउँमा बस्न नै ।
हेरौं पिडाले छटपटाइरहेको अजिंगरको भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण