परिवारका यी फोटो दशकौंको अन्तरालमा खिच्दा पनि भएनन् परिवर्तन (फोटोफिचर)
सोमबार, २८ चैत २०७३, १३ : १४
एजेन्सी
चैत २८ – ‘को जस्तो छ ?’ बच्चा जन्मिएपश्चात् सोधिने यो एउटा यस्तो प्रश्न हो जुन दशकौंदेखि परिवर्तन भएको छैन । ‘बच्चा कस्तो देखिएको छ’ भनी बच्चाको अनुहार आफन्तले केलाउने गर्दछन् । र कहिलेकाँही बच्चा आमा, बुवाजस्तो नभई हजुरआमा, हजुरबुवाजस्ता देखिन्छन् जुन हेर्दा तपाईंलाई अचम्म लाग्नेछ ।
ब्राइट साइडले परिवारको यस्तो एल्बम बनाएको छ जसमा मानिस भिन्न भइकन पनि एकै देखिन्छन् ।
मेरो बुवा र म, म र मेरो छोरा
बायाँतर्फ बुवा, दायाँमा छोरी
पहिलो तस्बिरमा दुईजना साथी हुन्, दोस्रो उनीहरुका छोराहरु
आमा र छोरीः रातो पहिरन २५ वर्षपछि छोरीले लगाउँदै
सन् २०१२ मा यी व्यक्तिले आफ्नो बुवाले सन् १९७६ मा खिचाएका तस्बिरहरुलाई दोहोराउँदै
८७ वर्षपछिको अन्तरालका दुई फोटो । जिजुहजुरआमा मिसेल र पनातिनी लुसी
बुवाको हजुरबुवा र छोराको नाती सन् १९१७/१९९५
आमा र उनका छोरा
बुवा र उनका छोरा
यो फोटो यी दुबै २१ वर्षका हुन् । हजुरबुवा हेन्री र उनका नाती एडवर्ड
‘ड्याडी र म सन् १९९१ । म र मेरो बिरालो सन् २०१३’
हजुरआमा र नातिनी
बुवा र छोरा एउटै उमेरमा
आमा छोरीः दुई मुस्कान २० वर्षको अन्तरालमा
आमा र छोरीको तस्बिर एकै उमेरमा
‘मेरी आमा र उनको पहिलो सन्तान ४१ वर्ष अघि, म र मेरो जेठो छोरो...’
हजुरबुवा र नाती
‘मेरी आमा र म एउटै उमेरमा’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण