सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बिरालोका कारण बिग्रियो फोटोको एंगल, अन्त्यसमा सार्वजनिक भए हास्यास्पद नतिजा (फोटोफिचर)

सोमबार, २८ चैत २०७३, १६ : ०८
सोमबार, २८ चैत २०७३

एजेन्सी

चैत २८ – हरेक व्यक्तिले आफ्नो फोटोलाई सुन्दर बनाउनका लागि विभिन्न प्रकारको एंगलको खोजी गर्ने गर्दछ । तर एक पटक सोच्नुहोस्, यदि फोटो खिच्नका लागि तपाईं पोज दिइरहनुभएको छ र कुनै कारणले त्यसको एंगल बिग्रन्छ भने तपाईंलाई कस्तो लाग्ला ? यसमा कुनै शंका छैन, तपाईंको मूड खराब हुन्छ । आज हामी तपाईंलाई केही यस्ता तस्बिरहरु देखाउँदैछौं जुन बिरालोका कारण बिग्रिएका छन् ।

अब यो फोटोलाई नै हेर्नुहोस्, एक जोडी चुम्बन गर्दै आफ्नो फोटो खिचाइरहेका छन् । त्यतिबेला अचानक रुपमा एक बिरालो आइपुग्छ जसका कारण उनीहरुको सुन्दर फोटोको पूरा एंगल नै बिग्रने गर्दछ । यस्तोमा एक पटक सोच्नुहोस् त फोटो खिचाउने मानिसहरुलाई कस्तो लाग्यो होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप